back
CTIZAN AD

यसकारण परेनन नारायण शर्मा नेकपाको पोलिटव्युरोमा

वि.सं.२०७६ जेठ १ बुधवार

2.4K 

shares

१ जेठ, काठमाण्डौं । तत्कालिन नेकपा एमाले र माओबादि केन्द्रबीच पार्टी एकता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका तत्कालिन माओवादी नेता नारायण शर्मा पार्टी नेतृत्वले टुङ्गयाएको पोलिटव्युरोको सूचिबाट बाहिरीएका छन् ।

पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको पूर्व माओवादीबाट छानिने सदस्यहरुको लिस्टमा शिर्ष स्थानमा रहेका शर्माको नाम अन्तिम लिष्टबाट रहस्यमय तकिाले हटाइएको छ ।

युद्धकालमा माओवादी मुखपत्र जनादेशका सम्पादक रहेका शर्मा पार्टिभित्र स्वाभिमानी नेता मानिन्छन् । सन्सारन्युजसँग सम्र्पकमा आएका शर्माले पार्टिभित्र गणेश प्रवृति मौलाएका बेलामा एउटा स्वाभिमानी कार्यकर्ता नेताले बनाएको लिष्टमा नपर्नु अनौठो नभएको प्रतिक्रिया दिएका छन ।

शर्माले आफूले मलाइ बनाउ भन्दै नेताको दैलो नचाहारेका कारण लिष्टमा नपरेको बताए ।

वि.सं.२०७६ जेठ १ बुधवार १६:११ मा प्रकाशित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन तयारीदेखि समसामयिक राजनीतिसम्म छलफल, बैठक आज पनि  बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन तयारीदेखि समसामयिक राजनीतिसम्म छलफल, बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको...

असोजसम्म सरकारले १ खर्ब आन्तरिक ऋण उठाउने

असोजसम्म सरकारले १ खर्ब आन्तरिक ऋण उठाउने

काठमाडाँ । सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोजसम्म...

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

काठमाडौँ । पशुपति क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको वनकाली...

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज...

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...