back
CTIZAN AD

टुङगिदै नेकपा जिल्ला एकता ,तीन जिल्लामा किचलो

वि.सं.२०७६ जेठ ६ सोमवार

600 

shares

६ जेठ , काठमाडौँ । शत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको जिल्ला एकता तीनवटा जिल्ला बाहेक अन्यमा सकिएको छ । ललितपुर , काभे्र र चितवन बाहेक अन्य जिल्लामा तत्कालिन एमालेको तर्फबाट ५५ र माओबादिको तर्फबाट ४५ प्रतिशतको आधारमा एकता टुङ्गीएको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ ।

चितवन र ललितपुरमा तत्कालिन माओवादिको तर्फबाट अन्तिम नाम दिन नसक्दा आज एकता नटुङ्गीएको हो । चितवन पार्टी अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्ला हो । यस्तै ललितपुरमा नेता पम्फा भुसालको विशेष चासो रहेको छ । काभ्रेको एकता तत्कालिन एमालेका कारण टुङ्गीन नसकेको बताइएको छ । काभ्रेमा सन्चार मन्त्री गोकुल बास्कोटाको विशेष चासो रहेको छ ।

वि.सं.२०७६ जेठ ६ सोमवार १६:३४ मा प्रकाशित

देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय...

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न दुई करोड अनुदान

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न दुई करोड अनुदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक...

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

काठानडौँ । धादिङका स्थानीय तहहरूले संविधानप्रदत्त एकल अधिकारको रक्षाका लागि...

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङ । धादिङ जिल्लाका १३ वटै स्थानीय तहले संयुक्त विज्ञप्ति...

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र...

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको...