back
CTIZAN AD

विवादास्पद विधेयकमा राष्ट्रपतिको चासो

वि.सं.२०७६ जेठ ८ बुधवार

855 

shares

८ जेठ, काठमाण्डौं । विवादास्पद देखिएका तीनवटा विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट चासो व्यक्त भएको छ ।

यसबारे राष्ट्रपति भण्डारीसँगको परामर्शका लागि कानुन व्यवसायी पृष्ठभूमिका दुई सांसद सोमबार शीतल निवास पुगे ।

राहदानी विधेयक, नेपाल मिडिया काउन्सील सम्बन्धी काननु संशोधन गर्न बनेको विधेयकमा राष्ट्रपतिबाट चासो व्यक्त भएको छ ।

राहदानी विधेयक २०७५ प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुगेको छ । अन्य दुई विधेयकको सरकारले संसद्मा दर्ता मात्र गराएको छ । तीन विधेयकमा विपक्षी र सरोकारवालाले चर्को असन्तुष्टि जनाएका छन् । पत्रकार महासंघ आन्दोलनमा छ ।

त्यसका लागि परामर्श गर्न राष्ट्रपतिबाट बोलावट भएपछि राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी र रामनारायण विडारी शीतल निवास गएका हुन् । बुधबारको अन्न्पूर्ण पोष्ट दैनिकबाट

वि.सं.२०७६ जेठ ८ बुधवार ०८:०२ मा प्रकाशित

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...