back
CTIZAN AD

सेयर कारोबार नेप्से सुधार

वि.सं.२०७६ जेठ ८ बुधवार

852 

shares

८ जेठ, काठमाडौं । सेयर कारोबार नेप्से परिसूचकमा अघिल्लो दिनको तुलनमा ७.४९ अंकले बढेकोछ । कारोबार सुरु हुँदा समग्रमा १३१४.८० रहेको परिसूचक कारोबार बन्द हुँदा १३१९.६३ बिन्दुमा कायम भएकोछ । समग्रमा यो सूचक अघिल्लो दिनको तुलनामा ७.४९ अंकले सुधार हो । अघिल्लो दिन जस्तै आजको कारोबारमा सुचिकृत उपसुचक समुहमध्ये अधिकांसको मुल्यमा सुधार देखिएको छ । त्यस मध्ये सबैभन्दा धेरै जलबिद्युत समुहको सूचकमा अधिकतम ६८.६३ अंकले सुधार भएकोछ । त्यस्तै होटल समूहको ५२.२३, जीवन वीमाको ४३.५९, निर्जिवन बिमा समुहको १०.९४, ले सुधार भएको छ ।

त्यस्तै अन्य, लघुबित्त, विकास बैक, फाईनान्स कम्पनी, बैंकिङ समुहको उपसूचक भने क्रमशः ८.१३, ७.२१, ६.०३, ४.०३, २.५९ अंकले सुधार देखिएको छ भने म्युचुअल फण्ड र उत्पादनमूलक समुहको कारोबरमा भने क्रमशः ०.२ ८४.५३ अंकले गिरावट आएको छ ।

कुल सेयरको ३४ लाख ३६ हजार ९ सय ३७ किनबेचबाट ९६ करोड ६६ लाख ९३ हजार २ सय ४९ रकम बराबरको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएकोछ ।

वि.सं.२०७६ जेठ ८ बुधवार १७:२० मा प्रकाशित

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान...

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका...

सुरुङभित्र मानिस फेला नपरेपछि फर्कियो उद्धार टोली

सुरुङभित्र मानिस फेला नपरेपछि फर्कियो उद्धार टोली

रसुवा । भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजना...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

काठमाडौं । रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम...

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...