back
CTIZAN AD

एक करोड बढी खर्च गरेर बनाइएको संरचना किन भत्काइयो ?

वि.सं.२०७६ जेठ १२ आइतवार

573 

shares

१२ जेठ, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासका निर्माणाधिन संरचना गुण्स्तरहिन भएको भन्दै भत्क्याइएको छ ।

सदरमुकामकै सबैभन्दा ठुलो खेल मैदान चिदिचौरबाट जिल्ला प्रहरी कार्यालय र जिल्ला अस्पत्ताल जाने सडक निर्मिाण गर्दा गुण्स्तरहिन बालुवा प्रयोग गरीएकोले भत्काउने आदेश दिइएको जिल्ला प्रशाशनले जनाएको छ ।

रेस्ुङ्गा नगरपालिका श्रोतका अनुसार १ करोड १७ लाखको लागतमा निर्माण सुरु गरीएका ती सडकमा ठेकेदारले माटो मिसिएको बालुवा प्रयोग गरेको थियो । निर्माण कम्पनि शिद्धार्थ शाइन जेभीले संयुक्त रुपमा निर्माण सुरु गरेको सडकमा रिडी खोलाको बालुवा प्रयोग गर्नुपर्ने भएपनि ठेकेदारले अन्य खोलाको बालुवा प्रयोग गरेको जनाइएको छ ।

वि.सं.२०७६ जेठ १२ आइतवार १३:२८ मा प्रकाशित

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर । पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका...

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो...