back
CTIZAN AD

गणतन्त्रका लागि सम्मान गरिएको महशुस-प्रधानमन्त्री ओली

वि.सं.२०७६ जेठ १५ बुधवार

729 

shares

१५ जेठ, काठमाण्डौं । नेपाल सरकार प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको प्राप्तिका लागि लडेको लडाईँ र उपलब्धिको सम्मानमा उपाधि प्राप्त भएको बताएका छन् ।

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको काङनाम विश्व विद्यालयका तर्फबाट दिईएको मानार्थ विद्यावारिधी ग्रहण गर्दै प्रधानमन्त्री ओलीले त्यागको सम्मान गरिएको आफूले महशुस गरेको बताएका छन् ।

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सानो भर्याङ काठमाण्डौंमा काङनाम विश्वविद्यालय कोरिया र त्रिभुवन विश्वविद्यालय नेपालको आयोजनामा गरिएको एक विशेष समारोहका विच प्रधानमन्त्री ओलीलाई Honorary Doctorate प्रदान गरिएको थियो ।

कार्यक्रममा मन्त्रीहरु, पार्टी नेताहरु, काङनाम विश्वविद्यालय कोरियाका प्रेसिडेन्ट डा.शिनील युन र उच्च अधिकारीहरु त्रिविविका उपकुलपति प्रा.डा तीर्थराज खनिया लगायतका उच्च पदस्थहरु र बौद्धिका समुदायको ठूलो उपस्थिति थियो ।

राजनीतिशास्त्र विषयमा मानार्थ विद्यावारिधी घोषणा गरेलगत्तै प्रधानमन्त्री ओलीलाई डा. केपी शर्मा ओली भनेर सम्बोधन गरिएको थियो ।

उक्त अवसरमा त्रिभुवन विश्वविद्यालय र काङनाम विश्वविद्यालयको सम्बन्ध प्रगाढ हुने बताइएको छ ।

वि.सं.२०७६ जेठ १५ बुधवार १५:३७ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...