back
CTIZAN AD

आगोले लियो युकेमा रन्जनाको ज्यान, श्रीमान र छोराछोरी पनि घाइते

वि.सं.२०७६ जेठ १६ बिहीवार

687 

shares

१६ जेठ, युके । बेलायतमा रहेकी एक नेपाली महिलाको आगलागीमा परेर ज्यान गएको छ ।
साउथ इस्ट लन्डनको अर्पिङटनमा परिवारसहित बस्दै आएकी ४५ वर्षीया रन्जना गुरुङको आफ्नौ घरमा भएको आगलागीमा परेर मृत्यु भएको हो ।

बेलायतबाट प्रकाशित हुने अखबार ‘द सन’ ले आगलागीमा परेर गुरुङको मृत्यु भएको समाचार प्रकाशन गरेको हो । सोमबार राति जेठ १३ (२७ मे) मा भएको उक्त आगलागीमा परेर उनका श्रीमान हिम गुरुङ र दुई सन्तान छोरी एन्जल र १७ वर्षीय छोरा एलनपनि घाईते भएका छन् । हेम गुरुङको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

के कारणले आगलागी भयो भन्ने पूर्ण विवरण आइसकेको छैन भने सोमबार राति घरमा अगलागी भएपछि उनीहरु सहयोग माग्दै चिच्याएपछि छिमेकीले प्रहरीलाई खबर गरेको बताइएको छ । सवाघण्टामै उद्धार कार्य सकिएपनि रन्जनाको घटास्थलमै मृत्यु भएको पनि स्थानीय प्रहरीले जनाएको छ ।

१८ वर्षदेखि परिवारसहित बेलायतमा रहँदै आएकी रन्जना अरपिंगटनको प्रिन्सेस रोयल युनिभर्सिटीमा एक क्लिनरको रुपमा काम गर्थिन् ।

https://www.thesun.co.uk/news/9166503/woman-killed-and-three-injured-in-fire-at-family-home-as-cops-investigate/

वि.सं.२०७६ जेठ १६ बिहीवार ११:०० मा प्रकाशित

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई...