back
CTIZAN AD

कृष्ण देव चौधरी बने ‘पुलिस अफ द मन्थ’

वि.सं.२०७६ जेठ १९ आइतवार

828 

shares

१९ जेठ, झापा । जिल्ला प्रहरी कार्यालय झापाले बैसाख महिनामा उत्कृष्ट कार्य गरेको भन्दै कृष्णदेव चौधरीलाई ‘पुलिस अफ द मन्थ’  घोषणा गरेको छ ।

इलाका प्रहरी कार्यालय झिलझिले झापा दरबन्दी भई प्रहरी कार्यालय झापामा कार्यरत चौधरीले बैशाख महिनामा ४,५५,९८० ( चार लाख पचपन्न हजार नौ सय असी) रुपैयाँ बराबरको भन्सार छलीका समान नियन्त्रण गरेर भन्सार दाखिला गरेकोले उनलाई उत्कृष्ट प्रहरीको सम्मान गरिएको प्रहरी उपरीक्षक दिनेश राज मैनालीले जनाएका छन् ।

अनुसन्धानका क्रममा विभिन्न अंकित व्यक्तिलाई पक्राउ गरी अनुसन्धान कार्यमा विशेष भूमिका निर्वाह गरी सांगठनिक मूल उद्धेश्य प्राप्त गर्ने कार्यमा अहोरात्र खटिई नागरिक माझ प्रहरीको छवि उच्च बनाउने कार्य गरेकोले चौधरीलाई Police of the Month  ‘पुलिस अफ द मन्थ’ घोषित गरिएको बताइएको छ ।

वि.सं.२०७६ जेठ १९ आइतवार ११:०५ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...