back
CTIZAN AD

नेकपामा प्रवेश गरेका राईलाई विप्लवको कारबाही

वि.सं.२०७६ जेठ १९ आइतवार

780 

shares

१९ जेठ, काठमाण्डौं । आफ्नो पार्टीका पोलिटव्युरो सदस्य दिम राई नेकपामा प्रवेश गरेपछि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राईलाई कारबाही गरेको छ ।

राई नेकपामा प्रवेश गरेको केही क्षणमै पार्टीका प्रवक्ता प्रकाण्डद्धारा विज्ञप्ति जारी गरि राईलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको बताइएको छ ।

सो समूहले स्थायी समिति बैठकले निलम्बन गरेका राईले पार्टीका विरुद्ध अन्तर ध्वंश र अपराधपूर्ण कार्यमा सहभागी भएकोले पार्टीको साधारण सदस्य समेत नरहेन गरी राईलाई निष्काशित गरिएको बताएको छ ।

‘ क्रान्तिको कयौं कठिन तर महान प्रक्रियामा टिक्न नसकेका कयौं कचराहरु पलायन हुने क्रान्तिको अनिवार्य नियम हो र हाम्रो पार्टीको सन्दर्भमा पनि त्यो त्यत्तिकै सत्य हो । त्यस क्रममा रुपान्तरण र उपचारको अथक प्रयास गर्दागर्दै असम्भव भएपछि र पार्टी नीति र कार्यक्रम विरुद्ध गएपछि गत स्थायी समितिले निलम्बन गरेकापदम राई पार्टीका विरुद्ध अन्तर ध्वंश र अपराधपूर्ण कार्यमा संलग्न भएकोले पार्टी साधारण सदस्य समेत नरहने गरि निष्काशित गरिएको छ ।’

वि.सं.२०७६ जेठ १९ आइतवार १२:२३ मा प्रकाशित

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका...

सुरुङभित्र मानिस फेला नपरेपछि फर्कियो उद्धार टोली

सुरुङभित्र मानिस फेला नपरेपछि फर्कियो उद्धार टोली

रसुवा । भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजना...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

काठमाडौं । रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम...

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...