back
CTIZAN AD

कसले दियो सरितालाई ज्यानमार्ने धम्की ?

वि.सं.२०७६ जेठ २१ मंगलवार

939 

shares

२१ जेठ, काठमाण्डौं । चलचित्र कलाकार संघको अध्यक्षका लागि उम्मेदवारी दिएकी कलाकार सरिता लामिछानेले आफूलाई ज्यान मार्ने धम्की दिएको बताएकी छन् ।

लामिछानेले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर आफूमाथि ज्यानमार्ने धम्कि आएको खुलासा गरेकी हुन् ।
उनले आफ्नो ज्यान असुरक्षित रहेको भन्दै धेरै किसीमका धम्की आफूमाथि आएको बताएकी हुन् ।

कलारकार संघको महासचिव रहेकी लामिछानेले आफू संघको अध्यक्षमा निर्वाचित भएमा कलाकारहरुको पेन्सनको पहल गर्ने बताएकी थिइन् ।

पत्रकार सम्मेलनमा नायिकाहरु गौरी मल्ल, करिश्मा मानन्धर, रेखा थापा लगायतका कलाकारहरु पनि रहेका थिए ।
लामिछानेसँगै रविन्द्र खड्काले पनि अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

वि.सं.२०७६ जेठ २१ मंगलवार २०:०७ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...