back
CTIZAN AD

फिदिममा लागेको आगो नियन्त्रणमा

वि.सं.२०७६ जेठ २३ बिहीवार

675 

shares

२३ जेठ, पाँचथर । पाँचथर जिल्ला सदरमुकाम फिदिम बजारमा लागेको आगलागी, सेना, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरी नीरिक्षक अनिल पौडेलले जनाएका छन् ।

मध्य बजारमा रहेको पाथीभरा मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्यन्त्र फैलन नपाई नियन्त्रणमा आएको छ । बिहीबार दिउसो १ बजे मध्यबजारमा आगेको आगो प्रहरी नियन्त्रणमा लिइएको प्रहरी नीरिक्षक पौडेलले बताए ।

काठको छानो भएको घर भने पूर्णरुपम क्षति भएको छ । कुनै मानवीय क्षती नभएको उक्त लागलागीबाट के कति आर्थिक क्षति भयो भन्ने अझैँ भन्न नसकिने पौडेलले बताए ।

आगलागी फिदिम नगरपालीका वडा नम्बर १ को जूख्य बजारमा भएको थियो ।

वि.सं.२०७६ जेठ २३ बिहीवार १५:५३ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...