back
CTIZAN AD

ललितपुर फाइनान्सको सेयर कारोबार रोक्का

वि.सं.२०७६ जेठ २८ मंगलवार

1.1K 

shares

२८ जेठ । ललितपुर फाइनान्स लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ । फाइनान्सले प्राइम कमर्सियल बैंकसँग प्राप्तिमा मर्जमा जाने सम्झौता गरेपश्चात जेठ २७ गतेबाट सेयर कारोबार रोक्का गरिएको हो ।

जेठ २४ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले प्राइम बैंकसँग प्राप्तिमा जाने निर्णय गरेको हो । फाइनान्सले प्राप्ति प्रक्रिया नसकिएसम्म सेयर कारोबार रोक्का रहने जनाएको छ ।

वि.सं.२०७६ जेठ २८ मंगलवार ०९:१४ मा प्रकाशित

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी...

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी...

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

काठमाडौं। भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो...

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ...