back
CTIZAN AD

कविता : बिनास काले बिपरित बुद्धि

वि.सं.२०७६ जेठ ३२ शनिवार

795 

shares

 

दुइचार हजारमा खर्दार,सुब्बा समाउँछौ
अरबैका ठूल्ठूला भ्रष्टाचारमा सेटिङ मिलाउँछौ
भन त सुशासन कसरी ल्याउँछौ
भ्रष्टाचार तिमीले कसरी घटाउँछौ
सरकार !! कता हरायो तिम्रो सुद्धी
बिनास काले बिपरित बुद्धि !!

 

जनतालाई करको भारी बोकाउछौं
महंगीले मर्नेगरी ढाड सेकाउछौं
बिरोध गर्न पटक्कै पाइदैन
झ्यालखानामा तिमीले सडाउछौं
भन त समाजबाद कसरी ल्याउछौं
समृद्दि तिमीले कसरी ल्याउछौ
सरकार !! कता हरायो तिम्रो सुद्धी
बिनास काले बिपरित बुद्धि

जनतालाई करको भारी बोकाउछौं
महंगीले मर्नेगरी ढाड सेकाउछौं
बिरोध गर्न पटक्कै पाइदैन
झ्यालखानामा तिमीले सडाउछौं
भन त समाजबाद कसरी ल्याउछौं
समृद्दि तिमीले कसरी ल्याउछौ
सरकार !! कता हरायो तिम्रो सुद्धी
बिनास काले बिपरित बुद्धि

कहिले बिदेशीलाई नागरिकता बेच्छौ
कहिले गुठीमा माफियातन्त्र घुसाउछौ
बिदेशीको अगाडी लम्पसारै पर्छौ
देशमा गृहयुद्धको त्रास देखाउछौ
यसरी त कसरी तिमेले देश जोगाउछौ
सरकार !! कता हरायो तिम्रो सुद्धी
बिनास काले बिपरित बुद्धि !!

 

वि.सं.२०७६ जेठ ३२ शनिवार ११:४४ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

शम्भु गजुरेल, सिन्धुली १) सम्झाउन साह्रै गाह्रो तर सबैभन्दा त...

कविता : पाँच शब्द

कविता : पाँच शब्द

भुवन शिवाकोटी चौघरे,काठमाडौँ शून्य सबै शून्य छ तिमी विना सबै...

कविता : माया टाढाको जून

कविता : माया टाढाको जून

शशीश्री आचार्य बौद्ध कुमारीगाल, काठमाडौँ माया साँच्चै टाढाको जून जस्तै...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

गजल

गजल

उत्तम विचार,नुवाकोट छोडी गइन् ममाथि शङ्का गरेर कोही आइन् यता...

कविता : अन्तिम पाना

कविता : अन्तिम पाना

भुवन शिवाकोटी चौघरे,काठमाडौँ लेख्दा लेख्दै मन छोयौ मनभित्र झन भित्र...