back
CTIZAN AD

गजल

वि.सं.२०७६ जेठ ३२ शनिवार

879 

shares

अचेल मधुमास छ यसकारण मौसम प्रेमिल छ,
खुसी नै खुसीको नयनहरुमा आँसु टिलपिल छ ।

म नबोली नसक्ने भए तिमी बोल्न नसक्ने भयौं,
प्रेमलाई सम्बन्धमा रुपान्तरण गर्न मुस्किल छ ।

तिमिले छोडेपछि चलेन यो धड्कन पहिला झैँ,
लाग्छ समय सुस्ताएको छ यो शरीर सिथिल छ ।

जल्न बाँकी केहि रहेन मेरो शरीर बाहेक अरु,
तिमी जल्दै गरेको तिम्रो चितामा यो दिल छ ।

तिमिले छोडेपछि चलेन यो धड्कन पहिला झैँ,
लाग्छ समय सुस्ताएको छ यो शरीर सिथिल छ ।

एक पटक हजुरको छाती टेकेर नियाल्नु पर्ला,
कहाँ जीवनको यात्रा सकिन्छ कहाँ मन्जिल छ ।

वि.सं.२०७६ जेठ ३२ शनिवार ११:४० मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...

गजल

गजल

किशोर कोइराला,इनरुवा , सुनसरी बाँच्नलाई जिउनु पर्ने जिन्दगीको के भरोसा...