back
CTIZAN AD

जेष्ठ नागरिक सेवा केन्द्रमा जातीय विभेद, गैरदलितले भने-‘दलितको काम भाडा माझ्ने त हो नि’

वि.सं.२०७६ जेठ ३२ शनिवार

945 

shares

३२ जेठ, गुल्मी । संविधानले जातीय छुवाछुतमा प्रतिबन्ध लगाए पनि धुर्कोट गाउँपलिका ५ वस्तुको जेष्ठ नागरिक सेवा केन्द्रमा यो जिवीतै रहेको दलित अगुवाहरुले बताएका छन् । उक्त नागरिक सेवा केन्द्रमा दलित जेष्ठ नागरिक र अन्य जेष्ठ नागरिकमा विभेद गर्ने गरिएको अगुवाहरुको आरोप छ ।

पछिल्लोपटक १ सय २ वर्षीया अम्बी बिकलाई उक्त केन्द्रमा आफूले खाएको भाँडा माझ्न गैरदलित जेष्ठ नागरिकहरुले दवाव दिएको घटना बाहिरिए सँगै केन्द्रमा हुने विवाद बाहिर आएको हो । गाउँपालिकाले मासिक ७ हजार रुपैयाँ तलब दिएर सफाई र सहयोगी कर्मचारी राखेपनि केन्दै पुग्ने दलित जेष्ठ नागरिकहरुलाई भने आफैं भाडा माझ्न दवाव दिइने गरेको अगुवाहरुले बताएका छन् ।

दैनिक २५ जना सम्म जेष्ठ नागरिकहरुले सेवा लिइरहेको उक्त केन्द्रमा १ सय रुपैयाँ बराबरको खाजा प्रत्येक जेष्ठ नागरिकलाई दैनिक दिइने गरिन्छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको ३ लाख र गाउँपालिकाको ५ लाख रुपैयाँ बराबरको सहयोगमा उक्त केन्द्र सन्चालनमा आएको हो ।

केन्द्रमा आएका दलित जेष्ठ नागरिकले सार्वजनीक स्थानमा विभेद गर्न नहुने भन्दै प्रतिवाद गरे पनि गैरदलितहरुले –दलितले भाडा माझ्ने त हो नि के भान्से हुने त भन्ने गरेको दलितहरुको आरोप छ ।

वि.सं.२०७६ जेठ ३२ शनिवार १०:३७ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

काठमाडौँ । सरकारले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...