back
CTIZAN AD

पूर्वराष्ट्रपति मोर्सीको अदालतमै मृत्यु

वि.सं.२०७६ असार ४ बुधवार

792 

shares

४ असार, कायरो । इजिप्टका पूर्वराष्ट्रपतिको अदालतमा लड्दा मृत्यु भएको छ ।

कायरोको एक अदालतमा १७ जुनमा सुनुवाइका लागि उपस्थित भएका राष्ट्रपति मोहम्मद मोर्सी सुनुवाइकै क्रममा ढलेका थिए ।

मुस्लिम ब्रदर हुडका नेता समेत रहेका ६७ वर्षीय मोर्सीमाथि लागेको जासुसीको अभियोग सम्बन्धी मुद्दाको सुनुवाईका लागि उदालतमा उपस्थित भएका बेला उनी एक्कासी बेहोस भएर ढलेका थिए ।

मोर्सीको मृत्यु हृदयघातका कारण भएको त्यहाँका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनको मंगलबारनै दाहसंस्कार गरिएको छ ।

उता मुस्लिम ब्रदरशुड पार्टीले मोर्सीको हत्या भएको आरोप लगाएको छ भने मानबअधिकारवादीहरु र परिवारले उच्च रक्तचाप र मधुमेह रोगलगायतबाट पीडित मोर्सीको गम्भीर स्वास्थ्य समस्याका बाबजुद उपचार नपाएकै कारण मृत्यु भएको भन्दै सरकारको आलोचना गरेका छन् ।

वि.सं.२०७६ असार ४ बुधवार १०:०३ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...