back
CTIZAN AD

जन्म महिना अनुसार यस्तो हुन्छ मानिसको फल

वि.सं.२०७३ मंसिर २ बिहीवार

2.5K 

shares

rishi-ji

बैशाख :- यस महिनामा जन्म लिने जातक सधै प्रसन्न रहने , आस्तिक, दुरदर्शी सात्विक प्रकृतिभएको संकटकालमा पनि साहसका साथकार्य गर्न सक्ने भएको हुन्छ ।

जेठ :- यस महिनामा जन्म लिने जातक चतुर , पौरखी , तीक्ष्ण बुद्दि भएको , केहि घमण्डी , व्यापार-व्यवशायमा सफलता प्राप्त गर्ने पर्याप्त मात्रामा सम्पत्ति आर्जन गर्न सक्ने र चरित्रले युक्त हुन्छ ।

असार :- यस महिनामा जन्म लिने जातक महाअल्छि , रोगि , मुर्ख , धनहिन , प्राय: निर्धन , कलह प्रिय , कुनै न कुनै कार्य उल्टो गर्न खोज्ने , विचार र विवेक प्रयोग नगरी लहैलहैमा लाग्ने हुन्छन ।

श्रावण :- यस महिनामा जन्म लिने जातक विलासिताको जीवन बिताउने ,धनवान ( सहजै धन प्राप्ति गर्ने ) , विद्वान ( वुद्दिवान ) हुने , सांसारिक सुख , स्त्री सुख भोग गर्न पाउने हुन्छन ।

भाद्र :- यस महिनामा जन्म लिने जातक स्त्री को सेवा गर्ने , विलाशिताको जीवन बिताउने , प्राय: बिरामी परिरहने , विदेश यात्रा गर्ने , घरमा भन्दा बाहिर बस्न बढी रुचाउने , आटेताकेको काम पूर्ण गराउन सबल हुने , व्यापारमा सफल रहने हुन्छन ।

आश्मिन :- यस महिनामा जन्म हुने जातक आंसिक रुपमा अल्प आयु , धन र ऐश्वर्यले युक्त , राज्यसमान प्राप्त गर्ने , हृदय भावनामा तरलता भएको , उदार दिल भएको , महिलाका कारण अपजस पाउने हुन्छ ।

कार्तिक :- यस महिनामा जन्म लिने जातक केहि अल्छी , काम थोरै गफ बढी गर्ने , सुख दु:ख ख्यालै नगरी जीवन बिताउने , मित्रु भन्दा सत्रु बढी मात्रामा भएको हुन्छ ।

मार्गशिर्ष :- यस महिनामा जन्म लिने जातक विद्वान , अति नै धर्मात्मा प्रकृतिको , बढी भ्रमण गर्ने , यश कृति , सम्पत्ति प्राप्ति गर्ने , पारिवारिक जीवन सुखमय तरिकाले जीवन विताउने , चारित्रिक शुद्दत्ता भएको हुन्छ ।

पौष :- यस महिनामा जन्म लिने व्यक्ति धनवान , चतुर , व्यवशायमा कुशल , विलाशिताका कारण दु:ख पाउने , प्राय: गरि बिरामी परिरहने ( स्वास्थ्यमा समस्यामा परिरहने ) हुन्छन ।

माघ :- यस महिनामा जन्म लिने जातक शान्त शौम्य स्वाभाव , संयमि , परोपकारी , धर्मात्मा बन्ने , साधारण जीवन बिताउने , यात्रा गर्दा अपजसको भागेदार बन्ने गर्दछन ।

फाल्गुन :- यस महिनामा जन्म लिने जातक कामुक , विलाशिताको जीवन बिताउने , संगीतकार , स्त्री अनुरागी , नाना प्रकारका अनौठो कार्य गर्ने , बिना कारण , अपयासको भागेदार हुने गर्दछन ।

चैत्र :- यस महिनामा जन्म लिने मानिस सधै प्रसन्न एबम हासिलो चेहेरा भइ रहने , धर्म प्रति आस्था राख्ने , दुरदर्शी बिचार राख्ने , सात्विक प्रकृतिको हुने , संकट उत्पन्न भएको खण्डमा पनि साहसका साथ त्यस परिस्थिति सग जुध्न सक्ने हुन्छन ।

अन्य जानकारीको लागी
युवा ज्योतिषी ऋषि राज घिमिरे
9842682018
#हलेसी_ज्योतिष_परामर्श_केन्द्र
पशुपति , मित्रपार्क ( काठमाडौ )

 

वि.सं.२०७३ मंसिर २ बिहीवार ०७:०९ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...