back
CTIZAN AD

मुक्तक

वि.सं.२०७६ असार ७ शनिवार

2.1K 

shares

जहाज चढी मुग्लान पस्दा कस्को मन रुँदैनर ?
परिवारको माया छुट्दा कस्को दिल छुँदैनर ?
नौला ठाउँ नौला मान्छे जहाज भित्र गुन्गुनाउँदै ।
वर्वर वर्वर आँसु झार्दै कस्ले रूमाल धुँदैनर ?

वि.सं.२०७६ असार ७ शनिवार ११:१८ मा प्रकाशित