Logo
९ आश्विन २०७९, आईतवार
     Sun Sep 25 2022
E-paper
  English Edition
   Unicode
Logo

निर्वाचनका लागि तीन दल मिल्नुको विकल्प छैनः नेता पाण्डे



surendra-panday

३ मङ्सिर,पोखरा। नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले निर्वाचनका लागि प्रमुख तीन दल मिल्नुको विकल्प नभएको बताउनुभएको छ ।

पोखरामा आज पत्रकारसँगको भेटघाटमा उहाँले अब हुने तीन तहको निर्वाचनमा तीनवटै पार्टीले पालैपालो सरकारको नेतृत्व गरेर भए पनि देशमा आइपर्ने सङ्कटको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता पाण्डेले निर्वाचन सम्बन्धी ऐन पारित नभएकाले निर्वाचन नहुने शङ्का बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

“संविधान संशोधन गर्ने चर्चा सत्ता जोगाउने खेल मात्रै हो, उहाँले भन्नुभयो – संविधान संशोधनको ठोस प्रस्ताव आए एउटै टेवुलमा बसेर छलफल गर्न एमाले तैयार छ ।” रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूचीमा

काठमाडौं । हाल मनसुनको न्यून चापिय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको