२१ असार । काठमाडौँ वरपर भूकम्पको धक्का महसुस गरिएको छ ।
४ बजेर १४ मिनेट जाँदा शिवपुरीलाई केन्द्र विन्दु पारेको आएको भूकम्प ४.६ रेक्टरको भएको बताइएको छ । काठमाडौँ नजिक केन्द्र विन्दु भएकाले राजधानीवासीले भूकम्पको ठूलै धक्का महशसु गरेका थिए ।
वि.सं.२०७६ असार २१ शनिवार १६:४७ मा प्रकाशित






























