back
CTIZAN AD

राष्ट्रपतिद्वारा राहदानी विधेयक संसदमा फिर्ता

वि.सं.२०७६ असार २३ सोमवार

966 

shares

२३ असार, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयक, २०७५ पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएकी छन् । राष्ट्रपतिले विधेयक पुनर्विचारका लागि पठाउनुभएको सन्देश सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले बैठकलाई आइतबार जानकारी गराए ।

राष्ट्रपति भण्डारीको सन्देशमा राहदानी जारी गर्ने र प्रयोग गर्ने विषयमा अस्पष्टता र द्विविधा सिर्जना हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै प्रस्तुत विधेयकमा पुनर्विचार हुन वाञ्छनीय भएकाले नेपालको संविधानको धारा, ११३ को उपधारा (३) बमोजिम यो विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइएको उल्लेख छ । (रासस)

वि.सं.२०७६ असार २३ सोमवार ०८:०७ मा प्रकाशित

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...