back
CTIZAN AD

दलित सञ्जालको हरियाणामा नयाँ कार्यसमिति चयन

वि.सं.२०७६ असार २३ सोमवार

1K 

shares

जुन ७ तारिखका दिन दलित एकता सञ्जाल नेपालको गुडगाउ हरियाणा राज्य समितिमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

विश्वभरी छरिएर रहेका दलित समुदायहरुलाई एकबद्व गरि जातीय विभेद र छुवाछूत उन्मुलन एवं दलित समुदायको बिकास र समानता मुलक समाज निर्माण गर्ने परिकल्पना सहित प्रबासमा रहेका जागरुक दलित युवा युवतीहरुको परिकल्पनाबाट बिकासको र राष्ट्र निर्माणको मुल प्रबाहमा सहभागीता सुनिश्चित गर्ने उद्देश्यका साथ गठन गरिएको सञ्जालले राज्य समिति गुडगाउ हरियाणामा नयाँ कार्यसमिति गठन गरेको हो ।

दलित एकता आजको आवश्यकता छुवाछूत मुक्त, समाज निर्माणको लागि सम्पुर्ण नेपालीहरुको सहभागिता, भन्ने मुलनाराको साथ सम्पन्न घोषणा सभाले गगन पार्कीको अध्यक्षतामा राज्य समिति गुडगाउ हरियाणा कार्यसमिति घोषणा गरेको हो ।

राष्ट्रियगानबाट सुरु भएको घोषणासभामा देशलाई ज्यान आहुति दिएका ज्ञात अज्ञात सहिदहरु प्रति १ मिनेट मौन धारण गरिएको थियो । कार्यक्रमको सुरुवात दिपज्वलन गरिएको थियो भने दोसल्ला, ब्याच र फूल को माला लगाइ अतिथिको स्वागत गरिएको थियो ।

सभामा मुख्य प्रमुख अतिथि अर्जुन बिस्वाकर्मा बिशिस्ट अतिथि श्रीमति र ममता बिक महिला ससक्तीकरण अभियान भारतबाट अतिथि संकर बि.सी दिल्ली क्राइम ब्रान्चबाट संचालक मोति सिह मिजार उपस्थिति थियो।

नवनिर्वाचित समिति यस प्रकार छ :
१) शेर ब बिस्वाकर्मा राज्य इन्चार्ज
२) गगन पार्की अध्यक्ष
३)प्रेम सार्की उपाध्यक्ष
४)डम्बर बि क सचिव
५)धीरेन्द्र कोहली सहसचिव
६)दिपक दयाल कोषाध्यक्ष
७)प्रेम बिक अभियान्ता
८)देवेन्द्र बिक
९)प्रेम टमटा
१०)अशोक कोहली
११) कस्तुरी पार्की
१२)महन राम सेरला
१३)नरिराम पार्की
१४) कृष्ण दयाल
१५) तेज सिह दयाल
१६)देव पार्की
१७) मनिषा कोहली
१८) गंगा देवि दयाल
१९) किसु दयाल
२०)रमेश दयाल
२१) संगिता कोहली
२२) प्रकाश दयाल
२३)स्याम बि क
२४) धन चदारा
२५) नवीन चदारा
२६) जया बिक
२७) लक्षमण कोहली
२८) सोनु बिक
२९) कर्ण बि क
३०) विरु बि क
३१ं) टेक चन्द बि क
३२) गोरख बास्केल
३३) जोगा राम बास्केल
३४) कैलास कोहली बरिस्ठ सल्लाहकार

वि.सं.२०७६ असार २३ सोमवार १४:४३ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...