back
CTIZAN AD

दुबी भयो भनेर आत्तिनु भएको छ त्यसो भए यो पढ्नुहोस्

वि.सं.२०७६ असार २३ सोमवार

1.4K 

shares

छालामा देखिएको सेतो दुबीले हैरान हुनुभएको छ, मनमा पिर परेको छ ? समाजले छि ः छि र दूर–दूर गरेको छ अनि परिवारमै पनि दुबीको कारण तपाइको मनोबल गिर्ने व्यवहार भएर आत्तिनु भएको छ वा दुबीकै कारण श्रीमान वा श्रीमतीलाई होच्याउनुभएको वा सम्बन्ध विच्छेद गर्ने सोच बनाउनु भएको छ भने अब नआत्तिनुस् दुबी कुनै ठूलो रोग नभएको चिकित्सकहरुको भनाई छ ।

चिकित्सकहरुका अनुसार छाला र कपाललाई रङ प्रदान गर्ने कोष मेलानोसाइटको निश्क्रिय भएपछि यस्तो समस्या देखा परेको हो । दुबीलाई ज्यानै लिने रोगका रुपमा नलिन पनि चिकित्सकहरुको सुझाव छ ।

यो शारिरीक रुपमा भित्रैदेखि समस्या नभएर शौन्दर्य सम्बन्धी समस्या मात्र भएको पनि चिकित्शकहरु बताउँछन् ।

छाला रोग विशेषज्ञ डा. धर्मेन्द्र कर्णका अनुसार दुबी उपचारका क्रममा निको हुने भएकाले यसलाई गहिरो रुपमा लिनुहुँदैन । उनका अनुसार बालबालिकामा दुबी देखिए तत्कालै उपचार गरेमा छिट्टै निको हुन्छ । यसको उपचारका लागि शल्यक्रिया,लेजर थेरापी, मेलोनोसाइट प्रत्यारोपण फोटो थेरापी लगायत गर्न सकिन्छ ।

वि.सं.२०७६ असार २३ सोमवार १४:५१ मा प्रकाशित

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

प्रधानमन्त्री बालेन शाहद्वारा खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यको विवरण सार्वजनिक

प्रधानमन्त्री बालेन शाहद्वारा खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यको विवरण सार्वजनिक

काठमाडौं, भदौ १४ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको...