back
CTIZAN AD

आफ्नो निर्णयबाट पछि हट्ने सरकारको कार्य त्रुटिपूर्ण : किसान महासङ्घ

वि.सं.२०७६ असार २५ बुधवार

864 

shares

काठमाडौँ, २५ असार । अखिल नेपाल किसान महासङ्घले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गरेर मात्रै ल्याउन पाउने निर्णयबाट सरकार पछि हट्ने कार्य त्रुटीपूर्ण भएको जनाएको छ ।

भारतीय राजदूतावासद्वारा सो निर्णय रोक्नका लागि पत्राचार गरेकामा महासङ्घको आज बसेको स्थायी समितिको बैठकको ध्यानाकर्षण भएको जनाइएको छ । आवश्यक अनुसन्धान तथा पूर्वतयारीको अभावमा गरिएको भए पनि विषादी परीक्षण गर्ने सरकारकोे निर्णय सही र नेपाली किसान तथा आम उपभोक्ताको पक्षमा रहेको महासङ्घका संयोजक बामदेव गौतमद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घले सरकारलाई आवश्यक सम्पूर्ण तयारी पूरा गरी भारतबाट आयातित सबै तरकारी तथा फलफूलको विषादी पुनः परीक्षण शुरु गर्न र नेपाली आम उपभोक्तालाई विषादीयुक्त तरकारी तथा फलफूलहरू सेवन गर्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गरेको छ ।

वि.सं.२०७६ असार २५ बुधवार ०७:३७ मा प्रकाशित

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...

करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

काठमाडौँ । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त...

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि औपचारिक रूपमा सुरु...