back
CTIZAN AD

अख्तियारको अधिकार केही कटौती केही थपिँदै

वि.सं.२०७६ असार २५ बुधवार

984 

shares

२५ असार, काठमाडौँ । सरकारले अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको अधिकार कटौती गर्ने गरी विद्येयक ल्याउने तयारी गरेको छ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगसम्बन्धी बनेको विद्येयकमा सार्वजनिक पद धारणा गरेका व्यक्तिहरुको अनुचित कार्यको छानबिनसम्बन्धी अख्तियारी कटौती गर्ने गरी विद्येयक पेस गर्ने विषयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । अख्तियारले भने सार्वजनिक पद धारण गर्ने व्यक्तिको सम्पति छानबिन गरेर अनुसन्धान गर्न पाउनुपर्ने माग राख्दै आएको छ ।
विद्येयकमा सहकारी तथा वित्तीय संस्था पनि अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको छानबिनको दायरामा पर्ने व्यवस्था गरिएको छ । अहिले अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले वित्तीय संस्थाको छानबिन गर्न पाउने प्रावधान छैन । नयाँ विद्येयक्अनुसार अब सहकारी तथा वित्तीय संस्था पनि अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको छानबिनको दाउराभित्र पर्नेछन् । बुधबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ असार २५ बुधवार ०७:३० मा प्रकाशित

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी विभिन्न वस्तु तथा...

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

काठमाडौं । मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच सिंहदरबारमा आज...

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन) नागरिकता वा एनआरएन परिचयपत्र...

बागमती प्रदेशमा ८ मन्त्रालय मात्रै रहने

बागमती प्रदेशमा ८ मन्त्रालय मात्रै रहने

हेटौंडा । बागमती प्रदेश सरकारमा आज अर्थात् १ साउन २०८३...

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...