back
CTIZAN AD

भट्टराईद्वारा उम्मेदवारी घोषणा

वि.सं.२०७६ असार २५ बुधवार

873 

shares

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युकेको सचिव पदका लागि भिमलाल भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी २ वर्षका लागि हुने उक्त निर्वाचनमा भट्टराईले आफ्नो विजय सुनिश्चित भएको बताएका छन् ।

पर्वत जिल्लाको साविक सालिग्राम गाविस(हाल बिहादी गाउँपालिका) मा जन्मिएका भट्टराई कुवेतमा रहँदा नेपालीहरुको पक्षमा महत्वपूर्ण सामाजिक कामहरु गर्दै आएका थिए । लामो समय काठमाडौँ बसेर सामाजिक व्यक्तित्व बनाएका भट्टराई युकेमा पुगेपछि सामाजिक कार्यलाई निरन्तरता दिँदै आएका छन् ।

नेप्लिज सेफ एसोसिएसन युकेका संस्थापक सचिव र पर्वत वेलफेयरमा रहि कार्य गरेका भट्टराईले आगामी सेप्टेम्बर १४ मा हुने सो निर्वाचनमा युवा र महिलाको सहभागीता वृद्धि तथा नेपालीका लागि नेपाली भन्ने भावलाई मुर्त र ठोस रुपमा कार्यान्वयनको एजेण्डामा आफ्नो प्राथमिकता रहने बताएका छन् ।

वि.सं.२०७६ असार २५ बुधवार ०७:२७ मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...