back
CTIZAN AD

अख्तियार र सर्तकता केन्द्रमा उजुरीका चाङ, स्थानीय तहमा अनियमिता

वि.सं.२०७६ असार ३० सोमवार

780 

shares

३० असार, काठमाडौँ । स्थानीय तहहरुमा विभिन्न शीर्षक राखी आर्थिक तथा नीतिगत अनियमितता भएको पाइएको छ । स्थानीय तहहरुले विकास निर्माण, सेवा प्रवाह तथा कर्मचारी भर्नाका नाममा अनियमितता गरेको उजुरी अख्तियार अनुसन्धान केन्द्र, सर्तकता केन्द्र तथा अन्य सम्बन्धित विभिन्न निकायमा परेको हो ।


यस सम्बन्धमा अख्तियार दुरुप्रयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्रले छानबिन अघि बढाउने भएका छन् । स्थानीय तहमा विभिन्न शीर्षकमा आर्थिक अनियमितता तथा नीतिगत निर्णय गर्ने क्रममा व्यापक भष्टाचार गरेको अख्तियारलगायत विभिन्न निकायमा उजुरी परेपछि प्रधानमन्त्री कार्यालयको निर्देशनमा अनियमितता छानबिन थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्राप्त उजुरीको ुसम्बन्धमा यस मन्त्रालयले प्रारिम्भक छानबिन गर्न लागेको मन्त्रालयका सहसचिव जयनारायण आचार्यले बताए । उनले भने,‘छानबिन गरी प्रारम्भिक प्रतिवेदन तयार पार्न मन्त्रालय वा मातहतका कर्मचारीलाई जिम्मेवारी तोकिने भएकाले आवश्यक सहयोग गर्न सबै स्थानीय तहलाई परिपत्र गरिएको छ । सोमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ असार ३० सोमवार ०८:५८ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...