back
CTIZAN AD

जग्गा नहुँदा काठमाडौँका २५ विद्यालयको पुनर्निर्माण हुन सकेन

वि.सं.२०७६ असार ३० सोमवार

939 

shares


३० असार, काठमाडौँ । पर्याप्त जग्गा नहुँदा काठमाडौँ जिल्लाका २५ वटा सामुदायिक विद्यालयको पुनर्निर्माणका लागि आवश्यक पर्ने जग्गा नभएका कारण पुनर्निर्माण हुन नसकेको हो ।
०७२ को भूकम्पका कारण काठमाडौँका दुई सय ४१ मध्ये एक सय ८१ विद्यालय क्षतिग्रस्त भएका थिए । ६० भन्दा बढी विद्यालय पूर्ण रुपमा क्षतीग्रस्त बनेका थिए । भूकम्प गएको चार वर्षको अवधिमा ८७ वटा विद्यालयको पुनर्निर्माण जारी छ भने ६६ वटा विद्यालय पुर्ननिर्माण हुन बाँकी छन् । जसमध्ये २५ विद्यालय जग्गा अभावका कारण पुर्ननिर्माण हुन नसकेको र प्राधिकरणका इन्जिनियर सागर पौडेलले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष ०७३–७४ मा १५ विद्यालय, ०७४–०७५ मा ३९ र ०७५–०७६ मा २९ वटा विद्यालय पुनर्निर्माण भएका छन् । चार विद्यालय एडिबीको ऋण सहयोगमा पुनर्निर्माण गरी हस्तान्तरण भइरहेका छन् । सोमबारको नयाँ पत्रिकाबाट

वि.सं.२०७६ असार ३० सोमवार ०९:०३ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...