back
CTIZAN AD

६० को मृत्यु २६ जना बेपत्ता

वि.सं.२०७६ असार ३० सोमवार

996 

shares


३० असार, काठमाण्डौं । निरन्तर बर्षापछिको बाढिपहिरोका कारण मृत्यु भएकाको संख्या ६० पुगेको छ । मृतकमध्ये २४ र ३६ पुरुष छन ।

२६ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यलयले जनाएको छ् । निमित्त प्रहरी प्रवत्ता एसपी रमेश थापाका अनुसार ३८ जना घाइते छन । १ हजार ४ सय ४४जनालाई उद्दार गरिएको उनले बताएका छन् । उपत्यकाका काठमाण्डौंमा ३ र ललितपुरमा ५ जनाले ज्यान गुमाएका छन् ।

प्रदेश १ का खोटाङमा ३, पाँचथर,इलाम,स’नसरि, १,१ झापा, उदएयपुरमा २,२, भोजपुरमा ५, ओखलढुंँगामा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ् ।

बाढि र पहिरोले ४ हजारभन्दा बढि परिवार प्रभावित भएका छन् । प्देश १ सरकारल् मृतकका परिवारलाई जनहि २ लाख रुपैया दिने भएको छ । विराटनगरमा आइतवार बसेका् प्रदेश मन्त्रिपरिषद् बैठकल् नियमित विपद्द कोषमार्फत तत्काल राहतस्वरुप मृतकका परिवारलाई रकम दिने निणर्य गरेको हो ।

वि.सं.२०७६ असार ३० सोमवार ०९:३७ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...