back
CTIZAN AD

कर्णालाीका सासंदलाई १० करोड

वि.सं.२०७६ असार ३० सोमवार

777 

shares

३० असार, काठमाण्डौ । आफुखुसी योजनामा बजेट खर्चिनका लागि कर्णालिका सांसदले प्रदेश सरकारलाई बुझकाएका छन् ।
सांसदको ‘तजबिज’ मा खर्च हुने जनता सडक कार्यक्रमका लागि १ करोड रुपैयाँ दिइने भएपछि आइतबार आगामि आर्थिक वर्षको बजेट पारित भएको छ् । बजेट निमार्णकै चरणमा सांदले १० करोड मागे पनि सरकारले जनता सडक कार्यक्रमका लागि २ करोड मात्र विनियोजन गरेको थियो । सत्ता र प्रतिपक्षी सांसदले बजेटमाथिको छलफल यहि विषयलाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए । सरकारले भौतिक पुर्वाधार विकास मन्त्रालयमार्पत खर्च गर्ने गरी जनता सडक कार्यक्रममा थप ८ करोड दिन सहमत भएपछि बजेट पारित भउको हो । आर्थिक मामिला तथा योजनामन्त्रि प्रकाश ज्वालाले प’र्वाधार विकास कोषको ३ र्अबमध्ये १ अर्ब ९२ करोड रकम भैतिक पुर्वाधार विकास मन्त्रालयमा पठाइने जानकारी दिए । बजेट निमार्णको क्रममै सत्तापक्ष र प्रतिपक्षी सांसदले सांसद कोष स्थापना गर्न माग गरेका थिए । नेकपाका सांसदहरुले नीति तथा कार्यक्रममै कोषबारे स्पष्ट उल्लेख हुनुपर्ने माग राखेका थिए ।

वि.सं.२०७६ असार ३० सोमवार ०९:५४ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...