back
CTIZAN AD

एक हजार आठ सय परिवार पहिरोको उच्च जोखिममा

वि.सं.२०७६ असार ३१ मंगलवार

741 

shares

३१ असार, काठमाण्डौं । मुलुकका विभिन्न भागमा परेको अविरल वर्षाका कारण भूकम्प प्रभावित १८ जिल्लाका सय भन्दा बढी गाउँ पहिरोको उच्च जोखिममा परेका छन् ।

ती गाउँका १ हजार ८ सय परिवारलाई पहिरोको जोखिमका कारण पानी पर्दा रातभरी जाग्राम बस्न बाध्य छन् ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणले पहिरोको उच्च जोखिमा रहेका सयभन्दा बढी गाउँका १ हजार ८ सय परिवारलाई समयमा नै अन्यत्र स्थान्तरण गर्न नसक्दा उनीहरु भय र त्रास छाएको हो ।

पुनिर्निमाण प्राधिकरणले केही समय अघि भूकम्प प्रभावित जिल्लाका १ हजार ३९ गाउँको भौगार्भिक अध्ययन गरेको थियो । अध्ययनका क्रममा २७२ गाउँका ४ हजार ६ सय परिवार पहिरोको उच्च जोखिममा रहेको तथ्य खुलेको थियो । मंगलबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ असार ३१ मंगलवार ०८:०८ मा प्रकाशित

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...