back
CTIZAN AD

हकप्रद सेयरमा हकभन्दा धेरै आवेदन दिन पाइने

वि.सं.२०७६ असार ३१ मंगलवार

678 

shares

३१ असार, काठमाण्डौं । नीतिगत फड्को मादै नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षदेखि कायम रहेका सेयरधनीले हकप्रद सेयर आवेदन गर्दा आफ्नो अधिकार भन्दा धेरैको माग गर्दै आवेदन दिनसक्ने जनाएको छ ।

बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् हकप्रद सेयर निस्कासनमा लगानीकर्ताले आफ्नो अकभन्दा बढी सेयर आवेदन दिनसक्ने व्यवस्थागर्ने भएको मंगलरबारको कारोबार दैनिकमा समाचार छ ।

बोर्डले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रम अनुसार हकप्रद सेयर निस्कासनमा हाल लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने व्यवस्था गरी छिट्टै कार्यान्वयनमा ल्याउने उल्लेख गरेको छ । अहिले लगानीकर्ताले आफ्नो हकसम्मको मात्र आवेदन दिनसक्ने व्यवस्था छ ।

वि.सं.२०७६ असार ३१ मंगलवार ०८:२४ मा प्रकाशित

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...