back
CTIZAN AD

सातामै दोब्बर भयो तरकारीको भाउ

वि.सं.२०७६ असार ३१ मंगलवार

702 

shares

३१ असार, काठमाण्डौं । काठमाण्डौं अहिले ताजा तरकारीको भाउ आकासिएको छ । तराईमा आएको बाढीले तरकारी उत्पादनमा क्षति पुर्याएको र ढुवानी गर्ने बाटो प्रभावित भएकाले काठमाण्डौंका बजारमा तरकारीको भाउ दोब्बर बढेको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।

समितिकिा उपनिर्देशक विनय श्रेष्ठका अनुसार भारी वर्षात पछि तरकारीको भाउमा असर परेको हो । ‘बर्षात बढेपछि आयात नै कम भयो, जसको असर मूल्यमा परेको देखिन्छ,’ उनले भने, ‘सामान्य अवस्थामा कालिमाटी बजारमा दैनिक औसत सात सय टन तरकारी आउँछ । तर, बर्षातको कारण शुक्रबार र शनिबार आयात निकै घटेको छ ।’

शुक्रबार कालिमाटी बजारमा ४ सय ६० टन र शनिबार ५ सय ४० टन तरकारी भित्रिएको थियो । मंगलबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७६ असार ३१ मंगलवार ०८:३८ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...