back
CTIZAN AD

खर्च लुकाउन वेबसाइटमा अवरोध

वि.सं.२०७६ असार ३१ मंगलवार

774 

shares

३१ असार, काठमाण्डौ । महालेखा नियन्त्रक र्कायलयको वेबसाइटमा सर्वसाधारणको पहुँच बन्द गरिएको छ् । सरकारको आन्तरिक लेखा परिक्षक महालेखाले सरकारी खर्च र राजस्वको अन्तिम विवरण आउने दिन वेबसाइटमा सर्वसाधारणको पँहुच बन्द गरेको हो् ।

महालेखाको वेबसाइटमा दैनिक बजेटरीस्थित सार्वजनिक हुँदै आएको थियो । यसबाट सरकारको राजस्व र खर्चको यर्थाथ समयको तथ्याङक उपलब्ध हुन्छ । सरकारले र्खच प्रणलिमा सुधार गर्न सकेको छैन् । विगतमा जस्तै आर्थिक वर्षको अन्तिममा खर्च गर्ने अपारदर्शि चलन निरन्तरता दिएको भन्दै सरकारको आलोचना भएको थियो । खर्च प्रणली सुधार गर्न नसकेकोमा अर्थमन्त्रि डा युवराज खतिवडा निशानामा परेका छन् । त्यसो त आर्थिक वर्षदेखि बजेट कार्यन्वयनको दिनगन्ति गर्न आग्रसमेत गरेका छन् ।

अर्थमन्त्रिको निदेर्शनमा या अर्थमन्त्रिलाई रिझाउने उद्देशयले महालेखाका सम्बधित कर्मचारिले विगत लामो समयदेखि सार्वजनिक पहँचमा बन्देज गरेको हुनसक्ने महालेखा नियन्त्रण र्कायालय सम्वद्द स्रोतले बताएको छ् । मंगलबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७६ असार ३१ मंगलवार ०९:०० मा प्रकाशित

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...