back
CTIZAN AD

किन यस्तो दाबी गरिन् दीपाले ?

वि.सं.२०७६ असार ३१ मंगलवार

780 

shares

चलचित्र विकास बोर्डले बाँडेको चलचित्र अर्वाडमा अर्वाड जित्ने कलाकारहरुलाई बधाईको ओइरो लाग्यो । अर्वाड नपाउने कलाकारको असन्तुष्टि पनि कम थिएन ।

अभिनेता सरोज खनालले त ट्वाइलेटमा बसेर ड्रेस फेर्नु परेको गुनासो सामाजिक संजाल फेसबुकबाट समर्वजनिक गरे । करिश्मा मानन्धरले ‘नाँच हेर्नका लागि पहिले राजा पनि प्रज्ञाप्रतिष्ठान धाउँथे भनेर व्यंग गरिन् ।

कार्यक्रममा आमा सरस्वती मुभिजले दुई अर्वाड जित्यो । उक्त व्यानरमा बनेको ‘छक्का पन्जा–३’ की निर्देशक दीपाश्री निरौलाले फिल्म सबै हिसाबबाट राम्रो बनेको बताएको नयाँपत्रिका दैनिकमा समाचार छ ।

उनले आफूले पाएको अर्वाड उत्कृष्ट भएको दावी गरिन् । उनले भनिन्, ‘यो पपुदर अर्वाड अरु अर्वाडको आमा बाबु हो । अरुभन्दा यो अर्वाड ठूलो हो भन्ने मलाई लाग्छ ।’

वि.सं.२०७६ असार ३१ मंगलवार ०९:०५ मा प्रकाशित

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...