back
CTIZAN AD

रोजगारीमा जाने ह्वाक्तै घटे

वि.सं.२०७६ असार ३१ मंगलवार

918 

shares

३१ असार, काठमाण्डौं । वैदेशिक रोजगारिमा जाने कामदारको संख्या ह्वात्तै घटेको छ् । आर्थिक वर्ष २०७४÷७५ को पहिलो १० महिनाको तुलनामा चालु आवको सोही अवधि (साउनदेखि वैशाख रोजगारीमा जाने कामदारको संख्या ३८ दशमलव ६ प्रतिशतले घटेको हो ।
दक्षिण कोरिया र मलेसिया जाने कामदारको सबैभन्दा धेरै घटेका छन् । मलेसिया जाने कामदारको संख्या गत बर्षको तुलनामा ९४.६ प्रतिशतले घटेको छ् ।
चालु आवको पहिलो १० महिनामा पाँच हजार तीन सय ५३ जना मात्र मलेसिया गएका छन् । नेपालीको प्रमुख श्रम गन्तवय मलेसिया गएका छन् । नेपालीको प्रमुख श्रम गन्तवय मलेसियामा गत वर्ष ९९ हजार दुई सय ३६ कामदार रोजगारीका लागि गएका थिए ।
मलेसियासँग श्रम सम्झैता गरि व्यवस्थितरुपमा कामदारले मलेसियाका लागि प्रक्रिया अघि बढाउन पाएका छैनन् । मंगलबारको नयाँपत्रिका दैनिकबाट।

वि.सं.२०७६ असार ३१ मंगलवार ०९:०५ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...