back
CTIZAN AD

बहुविवाह र जातीय विभेद गर्नेले पेन्सन नपाउने

वि.सं.२०७६ साउन २ बिहीवार

1.2K 

shares

२ साउन, काठाण्डौ । बहुविवाह गर्ने र यौंनहिंसामा संलग्न अवाकाशप्रापत कर्मचारिले पेन्सन नपाउने कानुन बनाउन लागिएको छ । संसद्को राज्यछुवाछुत गर्ने, अन्य देशको डिभी÷पिआर लिने, घरेलु हिंसा गर्ने कर्मचारिलाई पेन्सन सुविधा नदिने सहमति जुटाको हो ।
सरकारले भ्रष्टचार, किर्ते, राष्ट्रविरुद्ध जासुसि, लागुऔसध कारोबार गर्ने कर्मचारिले पेन्सन सुविधा नपाउने प्रस्तावसहितको संधिय निजामती सेवाको गठन, सञ्चालन र सेवाका र्सत सम्बन्धमा व्यस्था गर्ने बनेको विधेयक
संसद्मा लगेको थियो । विधेयकमा सम्पति शुद्धीकरण, पुरातात्विक वस्तु बेचविखन, अपहरण, शरीर बन्धक, जर्बजस्ती करणी तथा नैतिक पतन देखिने तथा अन्य फैजदारि अभियोगमा अदालतबाट ठहरिएको व्यलिे समेत पेन्सन नपाउने व्यवस्था छ् ।
बुधबारको समिति बैठकमा सांसदहरुले राज्यको गोपनियता भंग गर्ने र्कायमा संलग्न रहेको पाएमा समेत सुविधाबाट वञ्चित गराउने बताए बिहिबारको नयाँ पत्रिकाबाट ।

वि.सं.२०७६ साउन २ बिहीवार ०८:३६ मा प्रकाशित

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

नयाँ दिल्ली । भारतस्थित नेपाली राजदूतावासले भारतका विभिन्न राज्य तथा...

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण...

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्...

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...