back
CTIZAN AD

प्राधिकरणलाई टुक्रयाउने प्रक्रिया सुरु , नियामक र सेवाप्रदायक दुई संस्था बन्ने

वि.सं.२०७६ साउन २ बिहीवार

1.1K 

shares

२ साउन, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक गरी अलग्गै निकाय बनाउने प्रक्रिया सुरु भएको छ ।

सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणलाई दुई संस्था बनाउनका लागि सैद्धान्तिक सहमतिको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएसँगै यसको प्रक्रिया सुरु भएको हो । प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय बनाउनका लागि विज्ञबाट मस्यौदा तयार भएसँगै तालुकदार मन्त्रालयले सैद्धान्तिक सहमतिका लागि स्वीकृती माग गरिएको मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए ।

मन्त्रिपरिषद्का दुई अलग निकायका रुपमा विभाजनका लागि मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति दिएसँगै प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकाय बनाउन बाटो खुल्नेछ । मन्त्रालयले नयाँ ऐनलाई चाँडो कार्यान्वयनका लागि विज्ञबाट मस्यौदा प्राप्त भएर सरोकारवाला मन्त्रालयमा सैद्धान्तिक सहमतिका लागि पठाएको हो । बिहीबारको कारोबार दैनिकबाट

वि.सं.२०७६ साउन २ बिहीवार ०८:२७ मा प्रकाशित

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

नयाँ दिल्ली । भारतस्थित नेपाली राजदूतावासले भारतका विभिन्न राज्य तथा...

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण...

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्...

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...