back
CTIZAN AD

खर्च करोडौँ, निर्माण अलपत्र

वि.सं.२०७६ साउन २ बिहीवार

1.1K 

shares

२ साउन, गुल्मी । निर्माण सुरु गरेर समयमै काम नसक्दा गुलमीका आधा दर्जन सरकारी भवन अलपत्र छन् । भवन अलपत्र पर्दा करोडौँ लगानी खेर जाने स्थिति भएको छ ।
सरकारी कार्यालयबीच समन्वय नहँदा भवन त्यसै छाडिएका छन् । तोकिएको म्याद सकिएको पाँच÷ सात वर्षमासमेत भवन बनाउने सुसारगरिएको छैन । कतिपय भवनको जिमेवारी लिने निकायसमेत छैनन् । रेसुंगास्थित ‘धर्मशाला ’ निर्माण अलपत्र छ । टाढा टाडाबाट रेसुंगामा आउने पर्यटक र भक्तजनलाई लक्षित गरी धर्मशाला निर्माण थालिएको थियो । तर उक्त धर्मशाला निर्माणको काम ५ वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन ।
जिल्ला सम्वन्वन समिति गुल्मीको सिँचाइ, नदी नियन्त्रण तथा अन्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २०७२ सालमा धर्मशाला निर्माणको काम अगाडि बढाइएको थियो । ७ करोड लागतमा निर्माण गर्ने भनिएको धर्मशालाको ३० प्रतिशत मात्रै काम सकिएको छ । बिहीबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ साउन २ बिहीवार ०८:१५ मा प्रकाशित

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

नयाँ दिल्ली । भारतस्थित नेपाली राजदूतावासले भारतका विभिन्न राज्य तथा...

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण...

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्...

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...