back
CTIZAN AD

सिके राउत माथि फिल्म बन्ने

वि.सं.२०७६ साउन २ बिहीवार

1.1K 

shares

राजनीतिक कारण बहसमा रहेका डा. सिके राउतको नाममा फिल्म बन्ने भएको छ ।
जनमत पार्टीका संयोजक समेत रहेका डा. सिके राउतको जीवनमा आधारित उक्त फिल्म भोजपुरी भाषामा बन्न लागेको हो । उक्त फिल्म पहिले भोजपुरी र क्रमश ः हिन्दी र नेपाली भाषामा समेत बन्ने बताइएको छ ।

भोजपुरी निर्देशक सन्तोष साहको निर्देशनमा बन्न लागेको उक्त फिल्मको नाम ‘डा. सिके राउत’ रहेको छ भने उक्त फिल्ममा भोजपुरी नायक प्रदेशी साहले राउतको भूमिका निभाउने छन् ।
राउतले मधेश स्वराज नामक पुस्तकमा नेपालबाट मधेशलाई अलग बनाउनु पर्ने र मधेसको छुट्ट सेना हुनुपर्छ भन्ने लेखेका थिए । सोहि विषयलाई लिएर उनको धेरै विरोध समेत भएको थियो ।
खुल्लमखुल्ला रुपमा मधेश स्वतन्त्रताको अभियान चलाएका उनी पक्राउ समेत परेका थिए । स्वतन्त्र मधेशको पृथकतावादी आन्दोलन चलाउँदै आएका डा.राउत र सरकारबीच २०७५ फागुन २४ गते ११ बुँदे सम्झौता सहित एकता भएको थियो ।
डा. राउतको नाममा बन्न लागेको फिल्म कस्तो होला भन्नेमा सबैको चासो रहेको छ ।

वि.सं.२०७६ साउन २ बिहीवार ०८:४३ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...