back
CTIZAN AD

अब ९४५ मै पोस्टपेड पाइने

वि.सं.२०७६ साउन २ बिहीवार

1.3K 

shares

२ साउन, काठमाण्डौं । नेपाल टेलिकमले पोस्टपेड मोबाइल अब ९४५ मै दिने भएको छ ।

आर्थिक विधेयक २०७६ मा टेलिफोन जडान गर्ने ग्राहकबाट ५०० रुपैयाँ मात्र स्वामित्व लिने व्यवस्था गरिएकोले यसअघिको १५१० रुपैयाँबाट शुल्क घटाईएको हो ।

नयाँ आर्थिक वर्षको शुरुवात २०७६ साउन १ गते बुधबार देखि लागु हुने गरी नै टेलिकमले स्थानीय टेलिफोन (पिएसटिएन) मा समेत शुल्क घटेको जनाएको छ । स्थानीय टेलिफोन (ल्याण्डलाइन) जडान गर्दा २२०० रुपैया तिरेका ग्राहकले अब १६३५ रुपैयाँ तिरे पुग्ने भएको छ ।

यसैगरी टेलिफाने नामसारी तर्फ पनि नेपाल टेलिकमले शुल्क घटाएको छ । टेलिकमका अनुसार १२४३ बाट घटेर अब नामसारीका लागि ६७८ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७६ साउन २ बिहीवार १३:०८ मा प्रकाशित

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

काठमाडौं । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोसी नदीमा...

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

धादिङ । प्रलयकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...