back
CTIZAN AD

यस्तो छ तपाईको आजको राशिफल

वि.सं.२०७६ साउन ४ शनिवार

2.6K 

shares

मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ

धर्मकर्ममा र समाजसेवामा मन जानेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । परिश्रमले गर्दा धन आर्जन हुनेछ । नयाँ कामको थालनीको योग देखिन्छ ।

मिथुन–का, कि, कु, घ, ङ, छ, के, को, ह

 अध्ययन अध्यापनमा  प्रगति हुनेछ ।  भाग्य चम्किनेछ । महिला  साथीबाट विशेष सहयोग मिल्नेछ ।

सिंह–मा, मि, मु, मे, मो, टा, टि, टु, टे

साथीहरुको सहयोग मिल्नेछ ।  नयाँ कुराहरु सिक्ने मौका मिल्नेछ ।  आर्थिक पक्ष सुदृढ रहनेछ ।  परिवार र आफन्तको  साथ पाइनेछ ।

तुला–रा, रि, रु, रे, रो, ता, ति, तु, ते

 नयाँ कामको सुरुवात हुने देखिन्छ ।  नयाँ ठाउँमा लगानीका अवसर जुट्नेछन् ।  आफ्नो मेहनत र परिश्रमले  काम बन्नेछन् । तपाईको श्रमको उचित सम्मान हुने देखिन्छ ।

धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

 यात्राकोे योग छ ।  नजिकका आफन्तबाट सहयोग मिल्नेछ ।  व्यवसायिक क्षेत्रमका  सफलता हासिल हुनेछ ।  घरमा  साथीभाई तथा परिवारको आगमन हुने देखिन्छ ।

कुम्भ–गु, गे, गो, सा, सि, सु, से, सो, दा

 आजको दिन प्रेम सम्बन्धमा मन उत्साहित हुनेछ ।  साथीभाइबीच  पनि रमाइलो हुने देखिन्छ ।  यात्रा लाभदायक हुनेछ ।  अध्ययनमा सफलता मिल्नेछ ।

वृष–इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

 साथीभाईबाट सहयोग मिल्नेछ ।  आफन्तले साथ दिनेछन् ।  बैदेशिक यात्राको योग छ ।  गरेका कामबाट सन्तुष्टि मिल्नेछ ।   समाजमा तपाईको बौद्धिकताको प्रसंसा हुने देखिन्छ ।

कर्कट–हि, हु, हे, हो, डा, डि, डु, डे, डो

 नयाँ काममा असफलता मिल्ने देखिन्छ ।  कार्यान्वयनमा ल्याउन समस्या पर्ला ।   आर्थिक संकट  आउने तथा यात्रामा मालसमान हराउने देखिन्छ ।  तर्सथ साबधान रहनु होला ।

कन्या–टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

 अध्ययनमा सफलता मिल्नेछ ।  मिष्ठान भोजनको अवसर मिल्नेछ ।  घुमफिरको अवसर आउने देखिन्छ ।  आर्थिक लाभ हुनेछ ।  दिगो रुपमा फाइदा हुने कामबको सुरुवात गर्नसकिने योग छ ।

वृश्चिक–तो, ना, नि, नु, ने, नो, या, यि, यु

व्यापार व्यवसायमा समस्या देखिनुका साथै आर्थिक संकट पर्ने देखिन्छ ।  झगडा हुने योग छ ।  कसैसँग बोल्दा ख्याल पुर्याउनुहोला ।

मकर– भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आफन्तजन तथा दाजुभाइबाट सहयोग मिल्नेछ ।  धन आर्जन हुने योग छ ।  राजनैतिक काममा सफलता मिल्नेछ ।  यात्राको अवसर मिल्नेछ ।

मीन–दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

 श्रीमान श्रीमती तथा  प्रेमिप्रेमिकाबीच मनमुटाव हुने देखिन्छ ।  मनमा के गरौं÷नगरौं भन्नेमा दोमन हुनेछ । महिलाहरुका लागि विशेषत  सौन्दर्यताको साधनमा धेरै खर्च हुने भएकोले ख्याल गर्नुहोला । व्यर्थमा धनको नाश हुनेछ ।  मुद्दा मामिला आइपर्ने देखिन्छ ।

वि.सं.२०७६ साउन ४ शनिवार ११:०५ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...