back
CTIZAN AD

भारतको कानपुरमा रेल दुर्घटना, ६३ को मृत्यु , झण्डै २ सय घाइते

वि.सं.२०७३ मंसिर ५ आइतवार

885 

shares

trean५ मंसिर, काठमाडौं । भारत कानपुरमा रेल दुर्घटना हुँदा ६३ जनाको मृत्यु भएको छ भने भण्डै २ सय जना घाइते भएका छन्
इन्डोरबाट पटना जाँदै गरेको रेल इन्डोरबाट पटना जाँदै गरेको रेल आइतबार बिहान ३ बजे दुर्घटना भएको हो ।
पटना इन्डोर एक्सप्रेसको रेलका १४ डिब्बा लिकबाट बाहिरिदा दुर्घटना भएको हो । कानपुर देहात नजिक पुखराया स्टेशनमा इन्दोर पटना एक्सप्रेस १९३२१ को १४ डब्बा पट्रीबाट छुट्टिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

वि.सं.२०७३ मंसिर ५ आइतवार ०५:३१ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...