back
CTIZAN AD

विदेशी विद्यार्थी आकर्षित गर्दै मलेसियाका विश्वविद्यालय

वि.सं.२०७६ साउन ६ सोमवार

1K 

shares

६ साउन, काठमाडौँ । मलेसियाका ठूला विश्वविद्यालयले विदेशी विद्यार्थी आकर्षित गर्न थालेका छन् ।

पूर्वाधारसम्पन्न विश्वविद्यालयले विदेशी विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न थालेका हुन् । मलेसियाको शिक्षा मन्त्रालयले समेत विदेशी विद्यार्थी आकर्षित गर्न विभिन्न कार्यक्रम ल्याएका छन् ।

विश्वविद्यालयहरुले विदेशी विद्यार्थीका लागि छात्रवृत्ति, होस्टेललगायतका सुविधा उपलब्ध गराएर आकर्षित गरिरहेका छन् । सनवेलगायतका केही निजी विश्वविद्यालयमा नेपाली विद्यार्थीको समेत आकर्षण देखिएको छ ।

इन्जिनियरलगायत्का प्राविधिक तथा नयाँ कार्यक्रम अध्ययन गर्ने विदेशी विद्यार्थीको सङख्या धेरै छ । कतिपय विश्वविद्यालयले करिअर काउन्सिललिङ गर्ने तथा विदेशी विद्यार्थीका लागि कार्यलय नै स्थापना गरेका छन् । सोमबारको नयाँ पत्रिकाबाट

वि.सं.२०७६ साउन ६ सोमवार ०८:२० मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...