back
CTIZAN AD

उत्तर कोरियामा स्थानीय निर्वाचनका लागि मतदान

वि.सं.२०७६ साउन ६ सोमवार

993 

shares

६ साउन, प्योङयाङ । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) मा आइतबार स्थानीयस्तरको जनप्रतिनिधि चयनका लागि निर्वाचन सम्पन्न भएको छ ।

प्रान्त, शहर तथा जिल्लास्तरीय नेतृत्व चयनका लागि स्थानीय समयानुसार बिहान ९ बजेदेखि मतदान शुरू भई दिनभर मतदान भएको उत्तर कोरियाली राज्य सञ्चालित समाचार संस्था (केसीएनए) ले जनाएको छ । मतदानमा झण्डै ९९.९८ प्रतिशत मतदाताले सहभागिता जनाएको केसीएनएले जनाएको छ ।

निर्वाचनबाट स्थानीय सरकारका रूपमा चिनिने स्थानीय प्रशासक (गभर्नर), नगर प्रमुख तथा गाउँ प्रमुख तथा अन्य पदाधिकारीको छनोट हुनेछ ।

उत्तर कोरियाको सर्वोच्च जनसभा (सुप्रिम पिपल्स एसेम्ब्ली) का लागि गत मार्चमा निर्वाचन भएको थियो भने यस पहिले स्थानीय निर्वाचन सन् २०१५ मा भएको थियो ।

वि.सं.२०७६ साउन ६ सोमवार ०९:०८ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...