back
CTIZAN AD

आइसीसी क्रिकेट कपको पहिलो छनौट चरणमा कतारद्धारा नेपाल पराजित

वि.सं.२०७६ साउन ७ मंगलवार

795 

shares

७ साउन, काठमाण्डौं । आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेटको एसिया क्षेत्र छनौटको अन्तिम चरणको खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको छ ।

सिंगापुरको इण्डियन एसोसियनको क्रिकेट मैदानमा नेपाली समय बिहान ७ बजेर १५ मिनेट जाँदा सुरु भएको टि–ट्वान्टी विश्व कप क्रिेकेटमा नेपालले टस जितेर कतारविरुद्ध व्याटिङ गर्दै कतारलाई १२३ रनको लक्ष्य दिएको थियो ।

कतारका खेलाडी इनाम अल हक –(INAM AL HAQ) र कमरान खान (KAMRAN KHAN) कमरान खानले पहिलो व्याटिङ गरेको उक्त खेलमा कतारले ६ विकेट गुमाउँदै १२४ रन ल्याएर नेपाललाई हराएको थियो । नेपालले बुधबार मलेसियासँग खेल्नेछ ।

वि.सं.२०७६ साउन ७ मंगलवार ११:३० मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...