back
CTIZAN AD

आर्दश नेतृत्वको रुपमा पुष्पलाललाई संझिरहने छौं-गुप्त बहादुर हमाल

वि.सं.२०७६ साउन ७ मंगलवार

1.1K 

shares

७ साउन, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज गुप्त बहादुर हमाल ठकुरीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलालाई एउटा आर्दश नायकका रुपमा स्मरण गरिरहने बताएका छन् ।

पर्वतको सदरमुकाम कुश्मामा आयोजित पुष्पलाल स्मृति दिवश कार्यक्रममा बोल्दै नेता हमालले राणा शासनसँगको लडाइँकै क्रममा नेपाल कम्युनिष्ट पार्टी जन्माएर सर्वहारा वर्गलाई ठूलो योगदान पुर्याएको तथा समाजवादी, साम्यवादी, आर्दश अनुरुप नेकपालाई संगठित रुपमा अघि बढाएकाले नै अहिले मुलुक यो स्थितिमा आइपुगेको बताएका थिए ।

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष मित्रलाल बसेलको संचालनमा सम्पन्न सो कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष पदम गिरीले पुष्पलालले नेकपा स्थापना गरेपछि पार्टी र आन्दोलनमा पुर्याएको बहुआयामिक योगदान बारे चर्चा गरेका थिए ।


पुष्पलाल स्मृति प्रतिष्ठान पर्वत जिल्ला समिति तथा नेकपा पर्वतको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा सुदीप कुँवर, मेघनाथ सुवेदी, राजु पौडेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमसँगै वृक्षारोपण समेत गरिएको थियो ।

वि.सं.२०७६ साउन ७ मंगलवार १३:२७ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...