back
CTIZAN AD

पुर्वमाओवादीलाई विनाप्रतिस्वर्धा मेलम्ची

वि.सं.२०७६ साउन ८ बुधवार

858 

shares

८ साउन, काठमाण्डौं । मेलम्ची खानेपानि आयोजनाले पुर्वमाओदी कार्यकर्तालाई बिनाप्रतिस्पर्धा धमाधम ठेक्का दिन थालेको छ् । आयोजनाले साविकको ठेकेदार सीएमसीले छाडेर बाँकी रहेकापे कामको जिम्मेवारी ‘सेटिङ’ मा पुर्वमाओवादी कार्यकर्तालाई दिएको हो । आयोजना प्रमुख सुर्यराज कँडेलले बिना प्रतिस्पर्दा तीन करोड रुपैयाँको मेलम्चीको मुहान (हेडवक्र्स) मध्येको काम श्रेष्ठ कन्सट्रक्सनलाई दिएका थिए । कन्सट्रक्सले पुर्वमाओवादीका तीन कार्यकर्तालाई उत्तठेक्का लगाएको छ् । मन्त्रिपरिषद्ले गत जेठ ६ गते कुल ४३ करोड रुपैयाँका काम बिनाप्रतिस्पर्धा जसलाई दिए पनि हुने गरि निणर्य गरेको थियो । सोह् िनिणर्यको आडमा अहिले ती ठेक्का धमाधम पुर्वमाओवादि कार्यकर्तालाई बितरण सुरु भएको हो । डेढ अर्ब रुपैयाँमा पुरै मेलम्चीको काम सकिने भए पनि मन्त्रिपरिषद्ले दुई अर्ब ६३ करोड रुपैयाँमा ठेक्का दिने निणर्य गरेको थियो । बुधबारको अन्नपुर्ण दैनिकबाट ।

वि.सं.२०७६ साउन ८ बुधवार ०८:२२ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...