back
CTIZAN AD

पुरानो इतिहास बोकेको ‘फपिङ जलविद्युत’ परियोजना

वि.सं.२०७६ साउन ९ बिहीवार

2.3K 

shares

९ साउन, काठमाडौँ । काठमाडौँ जिल्लाको दक्षिणकाली नगरपालिका स्थित फर्पिङ जलविद्युतआयोजना नेपालको बिजुली इतिहासमा महत्वपूर्ण प्रारम्भ हो ।

वि.सं १९६८ जेठ ९ गतेबाट सञ्चालनमा आएको यो परियोजना निर्माणको शुरुवाती वि.सं १९६४ मा भएको थियो । ४ वर्षको प्रयासपछि यसमा विजुली बाली तत्कालिन नेपालका ठूलाबडा ,घरानीयाशाह र राणाकहाँ आपुर्ति गरिएको थियो ।

तत्कालिन राजा पृथ्वीवीर विक्रमशाहले उद्घाटन गरेको यो जलविद्युत आयोजना दक्षिण एसियाको दोस्रो मानिन्थ्यो भने नेपालको पहिलो हो । २५० को दरले २ वटा युनिटबाट ५०० किलोवाट जडित क्षमताको उक्त परियोजना त्यतिवेला ७ लाख १३ हजार २ सय ७३ रुपैयाँमा बनेको थियो । खानेपानीको लागि जलाशयको पानी डाइभर्ट भएपछि वि.सं २०५८ देखि सो परियोजनाबाट उत्पादन बन्द भएको छ ।

वि.सं १९६८ देखि २०७६ सम्मको १०८ बर्षमा नेपालले मात्र १ हजार मेगावाटको उत्पादन पुराएको छ । इतिहास बचाउन भएपनि सो परियोजनाको संरक्षण र उत्पादन प्रक्रिया चालु गर्नुपर्ने माग जनताको रहिआएको छ ।

वि.सं.२०७६ साउन ९ बिहीवार १३:३७ मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...