back
CTIZAN AD

खरिदार अधिकारी घुस रकमसहित पक्राउ

वि.सं.२०७६ साउन ९ बिहीवार

939 

shares

९ साउन, दोलखा । घरेलु तथा साना उद्दोग विकास समिति कार्यालय दोलखामा कार्यारत खरिदार पुष्कर अधिकारी घुस सहित पक्राउ परेका छन् ।

होटल ब्यवसाय दर्ता गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको टोलीले रु ४००० घुस लिदै गरेको अबस्थामा उनलाई पक्राउ गरेका गरिएको हो ।

उक्त टोलीले उनको कोठा खानतासी गर्दा अरु सेवाग्राहीसँग घुसबापत लिएको रकम ७३ हजार नौ सय पचास रुपैयाँ सहित पक्राउ गरी अनुसन्धान गरिरहेको अनुसन्धान आयोगले जनाएको छ ।

वि.सं.२०७६ साउन ९ बिहीवार १४:२२ मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...